काठमाडौ । दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाको पूर्वी तटीय सहर वोनसनबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरू पत्ता लगाइएको हो। घटनापछि...
© 2026 All right reserved to megatvnepal.com Site By : Sobij