काठमाडौं ।सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । मन्त्री खरेलले...
© 2026 All right reserved to megatvnepal.com Site By : Sobij