गोरखा l गोरखाको भीमसेनथापा गाउँपालिकास्थित श्री शान्ति माध्यमिक विद्यालयकी शिक्षिका तारा पोखरेल पालिका स्तरबाट विशेष सम्मानबाट सम्मानित हुनुभएको छ। शिक्षण पेशामा देखाएको उत्कृष्ट लगनशीलता, कडा परिश्रम र अनुकरणीय योगदानको कदर गर्दै गाउँपालिकाले उहाँलाई सम्मान गरेको...
© 2026 All right reserved to megatvnepal.com Site By : Sobij