टस जितेर सुदूरपश्चिमले बलिङ रोज्दा पोखरा पहिले ब्याटिङ गर्दै

टस जितेर सुदूरपश्चिमले बलिङ रोज्दा पोखरा पहिले ब्याटिङ गर्दै

बुधवार, कार्तिक १२ २०८३
बुधवार, कार्तिक १२ २०८३
  • काठमाडौं । तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध फिल्डिङ रोजेको छ ।

    त्रिवि क्रिकेट मैदानमा पोखराविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । पोखराको भने यो पहिलो खेल हो ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij